गढवामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरु
गढवा,९ मङ्सिर ।”प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि…