वैदेशिक रोजगारीका कामदारका लागि स्वास्थ्य परीक्षण शुल्क ४६ प्रतिशतले वृद्धि
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ ,११ मंसिर। नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारका लागि गरिने स्वास्थ्य परीक्षण शुल्क एकैपटक ठूलो परिमाणमा वृद्धि गरेको छ। संघले बुधबारदेखि लागू हुनेगरी परीक्षण शुल्क ६ हजार ५ सयबाट बढाउँदै ९ हजार ५ सय रुपैयाँ तोकेको छ।…

गढवामा विद्यार्थीलाई नैतिक तथा आध्यात्मिक शिक्षा : ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयको पहल
आलोक भावुक

गढवा,११ मंसिर । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण…

गढवाको गोबरडिहा आयुर्वेद औषधालयबाट निशुल्क फिजियोथेरापी सेवा शुभारम्भ
आलोक भावुक

गढवा, ११ मंसिर। दाङ देउखुरीको गढवा गाउँपालिका–३ स्थित गोबरडिहा आयुर्वेद औषधालयले निशुल्क फिजियोथेरापी सेवा औपचारिक रूपमा सुरु गरेको छ। बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त…