गढवामा महिना दिन नपुग्दै अर्को मन्दिरमा तोडफोड
आलोक भावुक

गढवा,३ असोज। गढवा गाउँपालिका–६, बालाखुटीस्थित दुर्गा मन्दिरमा गएराति अज्ञात व्यक्तिहरुले तोडफोड गरी मन्दिरभित्र रहेका मूर्ति, बाजागाजा सहित सम्पूर्ण सामान नष्ट गरेका छन्। ढोका फोडेर प्रवेश गरेका व्यक्तिहरुले ती सामानहरू पानीमा गाडेको अवस्थामा फेला परेको गढवा–६ का स्थानीय बिन्तीराम यादवले जानकारी…

दाङ भ्याली यातायातको दोस्रो अधिवेशन सम्पन्न
गणतन्त्र नेपाल समाचारदाता

दाङ,१ असोज। दाङ भ्याली यातायात प्रा.लिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थापक अध्यक्ष वेत प्रकाश वलीको अध्यक्षता तथा जेष्ठ यातायात व्यवसायी गोपाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि चौधरीले…

गढवा–३ मा हिडडुल गर्न नसक्ने लाभग्राहीलाई घरमै गएर सामाजिक सुरक्षा परिचयपत्र नविकरण
आलोक भावुक

गढवा,३० भदौं। गढवा गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर अशक्त, विरामी र हिडडुल गर्न नसक्ने अवस्थाका लाभग्राहीहरूको लागि विशेष व्यवस्था गरिएको छ। गाउँपालिकाले उनीहरूको सुविधालाई मध्यनजर गर्दै घरमै पुगेर सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्ने कार्य सम्पन्न गरेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID