सिस्नेखोला किनारको खाली जग्गामा बृक्षारोपण
घोराही उपमहानगरपालिका वडा नं. ४ सिस्नेखोलाको किनारमा रहेको खाली जग्गामा बृक्षारोपण गरिएको छ । वर्षौंदेखि पराम्परागत खुला चरिचरनको रुपमा रहेको नांगो पाखामा उपभोक्ताहरुले बृक्षारोपण गरेका हुन् । स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको किनारमा रहेको जग्गामा दुई…