एक घण्टामै ५० अंकले घट्यो सेयर बजार
आज सोमबार एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अंकभन्दा धेरैले घटेको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९४० अंकमा आइपुगेको छ । यस्तै,…