बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको…

स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ । ‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा…

दाङमा रातो केरा खेतीको सफल परीक्षण
गणतन्त्र नेपाल समाचारदाता

दाङमा रातो केरा खेतीको सफल परीक्षण गरिएको छ । युवा उधमि टेकेन्द्र राज रावत क्षेत्रीको व्यावसायिक केरा खेतीमा”- दाङमा रातो केराको व्यवसायीक खेती सुरु भएको हो  । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको दाङमा पहिलो पटक खेती सुरु गरिएको…