देव गुरुङको दाबी- एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको छ
गणतन्त्र नेपाल समाचारदाता

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एसपीपीको विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् । सरकारले निर्णय गरिसकेपछि परराष्ट्रले पत्राचार गर्न आनाकानी गर्नु सन्देहास्पद रहेको उनले बताए । आजको संसद वैठकमा बोल्दै गुरुङले परराष्ट्र प्रवक्ता…

दाङबाट माेटरसाईकलमा काठमाडाैं जादैं गर्दा दुर्घटना, एक जनाकाे मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

कपिलवस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठक्कर दिदा दाईको मृत्यु भएको छ भने बहिनी घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिए…

दाजुको कुटाईबाट भाईको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

स्याङ्जामा दुई दाजुभाई बिच कुटाकुट हुँदा भाईको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका – ३ मा दुई दाजुभाईबिच सामान्य विवादमा कुटाकुट हुँदा भाईकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा भिरकोट नगरपालिका – ३ रिजु…