जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह
गढवा, ५ मङ्सिर । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह मंगलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमकि प्रमुख अतिथि मेटमणी चौधरीले विध्यार्थी अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय…