श्रीमानकाे उपचार खर्च जुटाउन गाउँदै र माग्दै दृष्टिबिहीन सपना
गणतन्त्रनेपाल समाचारदाता

घोराही, ६ मंसिर । घोराही–४ गोग्ली निवासी दृष्टि बिहीन सपना खड्काको दैनिकी यतिबेला दुर्घटनामा घाइते श्रीमान्को उपचारका लागि बजारमा गाउँदै र माग्दै बिति रहेको छ । तनहुँ घर भएपनि लामो समयदेखि घोराहीको गोग्लीमा बसोबास गरिरहनु भएकी ३० वर्षिया सपनाको श्रीमान्…

दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि, किसान हर्षित
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ६ मंसिर । दाङमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान हर्षित भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव…

शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानताः मन्त्री शर्मा
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, ६ मंसिर । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न…