गढवा गाउँपालिकाद्वारा निशुल्क ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन
आलोक भावुक

गढवा, २ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकाले निशुल्क रुपमा ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निशुल्क लोकसेवा तयारी कक्षाको समुद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा…

गढवा खानेपानीमा सहमति जुटन, पौष ६ गते निर्वाचन हुने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३ पौष। गढवा खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि ९ पदका लागि सोमवार १६ जनाको उम्मेद्बारी प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक शंकर पाण्डेयले जानकारी दिनुभएको छ । जसमध्ये अध्यक्ष पदकालागी कृस्णराज पाण्डे, महेश कुमार अधिकारी,…

कानून निर्माण सम्बन्धी तिनदिने अभिमुखिकरण कार्यशालाको समापन
आलोक भावुक

गढवा, १ पौष । गढवा गाउँपालिका र नेपाल कानून समाजद्वारा आयोजित तिनदिने कानून निर्माण गाउँपालिकाको प्रभावकारी भूमिका विषयक अभिमुखिकरण कार्यशालाको आज आइतबार समापन भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज…