भैंसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ४ पौष । भैसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। बुधबार गढवा-६ बनकट्टीमा तिनदिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। भिट परियोजनाको…

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५गते हुने
आलोक भावुक

गढवा, ३ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार सार्वजनिक…

बिपन्न परिवारको सहारा बन्दै दक्षिण देउखुरी अधिकार मञ्च
आलोक भावुक

गढवा, ३ पौष । आर्थिक अवस्था कमजोर रहेका परिवार लाई आत्मनिर्भर बनाउन दक्षिण देउखुरी अधिकार मञ्च गढवाले लाखौको लगानी गरेको छ। करिव १४ बर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चले गढवाको बिभिन्न वडामा आफ्नो कार्यक्षेत्र बनाई कृषि र पशुपालनमामा…