गढवाको ५ नं. वडामा न्यायिक इजालास कार्यक्रम सम्पन्न
गढवा, १० वैशाख । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सोमबार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी…