इलाका प्रहरी कार्यालय गढवाद्वारा अवैध सामान बरामद 
आलोक भावुक

गढवा, ९ असार। ईलाका प्रहरी कार्यालय गढवा ठुलो सफलकता हात पारेको छ। पछिल्लो समयमा भारतबाट भन्सार छली बिभिन्न खाद्यपदार्थ नेपालमा निर्यात बढे संगै दाङ देउखुरीको गढवामा रहेको ईलाका प्रहरी कार्यालय गढवाले दिनप्रतिदिन ठुलो सफल्ता हात पार्दै आएको छ। असार ८…

गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष…

गढवाको वडा नं. १ मलमलामा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ६ असार। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा आज बिहिबार गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै १ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाले विभिन्न ठाउँमा बिशेष गरी बिकट दुर्गम ठाउँमा…