गढवा गाउँपालिकाद्वारा मुक्त कम्लहरी, बिपन्न, अपाङ्ग र असाहायहरुलाई सुङ्गुरको पाठापाठी वितरण
आलोक भावुक

गढवा, १० असार। गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार आज सोमबार गढवा गाउँपालिका वडा नम्बर ५ ६ र ७ का ३७ जना मुक्त कम्लहरी, बिपन्न, अपाङ्ग र असाहायहरुलाई सुङ्गुरको पाठापाठी वितरण…

गढवा गाउँपालिका द्वारा ६७ करोड ३७ लाख बढिको बजेट विनियोजन
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गढवा गाउँपालिकाको १५औ अधिबेशनको तेस्रो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नु…

इलाका प्रहरी कार्यालय गढवाद्वारा अवैध सामान बरामद 
आलोक भावुक

गढवा, ९ असार। ईलाका प्रहरी कार्यालय गढवा ठुलो सफलकता हात पारेको छ। पछिल्लो समयमा भारतबाट भन्सार छली बिभिन्न खाद्यपदार्थ नेपालमा निर्यात बढे संगै दाङ देउखुरीको गढवामा रहेको ईलाका प्रहरी कार्यालय गढवाले दिनप्रतिदिन ठुलो सफल्ता हात पार्दै आएको छ। असार ८…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID