दाङ १ मा उदाउँदै गरेको युवा नेतृत्व नयाँ अनुहार : प्रकाश शाही
देउखुरी। राजनीतिमा धेरै अनुहार देखिन्छन्, तर कमै मात्र यस्ता हुन्छन्, जो सत्ता होइन सत्यका लागि लड्छन्। भीड होइन विचार बोकेर हिँड्छन्। सुविधा होइन जोखिम रोज्छन्। दाङ–१ मा यतिबेला यस्तै एउटा नाम गम्भीर रूपमा चर्चामा छ, प्रकाश शाही। प्रतिनिधि सभा सदस्य…