कविता:- एक भाेट
एक भोट छोटो अवधिमै चामत्कारिक आर्थिक प्रगति गरेका एक होनहार मजदुर नेताले चिल्लो कारबाट ओर्लिएर मलाइ धाप मार्दै छिट्टै राम्रो ठाउँमा रोजगारी लगाइदिने आश्वासन दिए ! उहीँ प्रकृतिकाे कारमै सवार सुकुम्बासी नेताले छिट्टै मलाइ जग्गा धनी पुर्जा दिलाइदिने आश्वासन दिए…

