‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधार जरुरी’
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’  माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री कोइरालाले यौन हिंसा नियन्त्रणका…

लम्साल इजिप्टका लागि राजदूत नियुक्त
गणतन्त्र नेपाल समाचारदाता

राष्ट्रपति विद्यादेवी भण्डारीले सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । त्यस्तै भण्डारीले भरतकुमार रेग्मी गणतन्त्र अस्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरेकी छन् ।…

प्रतिनिधिसभा बैठक : किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग
गणतन्त्र नेपाल समाचारदाता

प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद…