गढवामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न
गढवा-२१ भाद्र गढवा गाउँपालिका वडा नम्बर ६ को झिङाहाका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पार्टी क्रियाशील सदस्य ६० स्वर्गीय बेलसरा पुनको ५औ दिनमा शोकसभा तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। माओवादी केन्द्र गढवा वडा नम्बर छका अध्यक्ष महेश अधिकारीको…