काकाकुल गाउँलेलाई पानी खुवाउने उपाए खोज्दै घोराही बनाऔं अभियान
सविन प्रियासन

घोराही,१० माघ  । घोराही–१२ हापुर यतिबेला भाइरल रोडका कारण चर्चित छ । अहिलेसम्म उक्त रोडमा लाखौले तस्बिर खिचेर सामाजिक सञ्जाल रंगाई सकेका छन् । तर यही भाइरल रोड अन्तगर्त रमना देखि दक्षिणतर्फ पाँच मिनेटको दुरीमा रहेको बसन्तपुर र रमना बसन्तपुर…

गढवा गाउँपालिकाद्वारा भिटा परियोजनाले गरेको गतिविधिको अनुगमन
आलोक भावुक

गढवा, १० माघ। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर ५ र ८ मा गरिएका गतिविधि, योजनाकोप्रगतिको बुधवार अनुगमन गरिएको छ । परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास सहित खबरीनाका, मुसिनाका त्यसैगरी…

विद्यार्थीकाे प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ?
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ९ माघ । चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्कालाई विद्यार्थीले जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ? भनी सवाल गरेका छन् । आज दाङकाे घाेराहीस्थित राजविद्या पाठशालामा `विद्यार्थीसँग अभिनेता´ कार्यक्रममा सहभागी भएका अभिनेता खड्कालाई विद्यार्थीले…