होटल ब्यवसायीहरुलाई आवश्यक सहयोग पालिकाले गर्छ :पालिका अध्यक्ष पोख्रेल
गढवा, १२ माघ। होटल ब्यवसायीहरुलाई आवश्यक सहयोग गर्न गढवा गाउँपालिका तयार रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा होटल ब्यवसायी संघको दोश्रो अधिवेशन तथा छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष पोख्रेलले सो कुरा…