दाङको गढवा गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रम लागू हुने बारे कार्यशाला सम्पन्‍न 
आलोक भावुक

गढवा, ७ माघ । विद्यालय शिक्षालाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा याे कार्यक्रम लागू गर्नेबारे कार्यशाला गरिएको हाे। यसै क्रममा आइतबार गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत…

गढवामा मानिस हराएको सूचना
आलोक भावुक

हरियो ज्याकेट र निलो जिन्सको पाइन्ट लगाएको रञ्जित चौधरी नामथर गरेको गढवा गाउँपालिका वडा नम्बर २ पचहिया बर्ष २६ का दिनेश चौधरीका छोरा मिति २०८०/१०/०६ गते बिहान ६ बजे देखि घर बाट निस्केको र हाल सम्म पनि घर नफर्केको र…

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ माघ। नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश क का सभापति तथा…