दक्षिण एसियामा सबैभन्दा धेरै यौनकर्मीमा नेपाल चौथो नम्बरमा
काठमाडौं,१६ मंसिर । दक्षिण एसियाली देशहरूमा सबैभन्दा धेरै यौनकर्मी हुने देशको सूचीमा नेपाल चौथो स्थानमा देखिएको छ । सार्कको एचआईभी–एड्स केन्द्र काठमाडौंमा आज विश्व एड्सविरुद्धको दिवशको अवसरमा राखिएको कार्यक्रममा उपनिर्देशक डाक्टर राबेया सुल्तानाका अनुसार नेपाल भारत, पाकिस्तान र बंगलादेशपछि सबैभन्दा…