गढवामा पुनरुत्पादनशील कृषि परियोजना डिजिटल माध्यमबाट खरिद कृषि सामग्री वितरण
पुष्पा पौडेल

गढवा, १७ मंसिर। गढवा गाउँपालिकामा हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र (RWDC) को साझेदारीमा सञ्चालित “स्वस्थ माटोका लागि पुनरुत्पादनशील कृषि परियोजना” अन्तर्गत डिजिटल जियो–कृषि सेवा औपचारिक रूपमा लागू गरिएको छ। यसै सन्दर्भमा आज एक कार्यक्रममा…

३४औँ अपाङ्गता दिवस : गढवामा आत्मविश्वास विकास कार्यक्रम
आलोक भावुक

गढवा, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा गढवा गाउँपालिकामा आयोजित मनोस्वास्थ्य तथा आत्मविश्वास अभिवृद्धि कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गढवाका…

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३१औ वार्षिकोत्सव सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३१औ वार्षिकोत्सव आज बुधबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा प्याप्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपानेको प्रमुख आतिथ्य…