बलात्कार मुद्दामा मिलापत्र गराएको आरोपमा पूर्ववडाध्यक्ष सहित ४ जना पक्राउ
दाङ, २९ वैशाख । प्रतीकात्मक तस्बिर। कपिलवस्तुमा एउटा बलात्कार मुद्दा गाउँघरमै आपसमै मिलापत्र गराउन खोज्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पीडित किशोरीकी आमा, पूर्ववडाध्यक्ष, मिलापत्रको कागज लेख्ने (लेखनदास) र आरोपीका बाबु छन्। पक्राउ पर्नेमा पीडित किशोरीको आमा…

