सरसफाई सप्ताहको अवसरमा गढवा स्वास्थ्य चौकी परीसरमा सरसफाई
गढवा,३१ वैशाख। सरसफाइ सप्ताह २०८३ अन्तर्गत गढवा स्वास्थ्य चौकी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्य नारायण यादवसहितको टोलीले स्वास्थ्य चौकी परिसरको सरसफाइ गर्दै…

