‘हाम्रा दुख्ख कोही हेर्न्या नाइँ’
स्थानीय तह चुनावको नतिजा आएपछि सबैतिर विजय उत्सव भए । गानाबजाना पनि चल्यो । तर बाजुरा र बझाङका मुक्त हलिया परिवारलाई भने यो सबै हर्ष न विस्मात्झैं थियो । कसले किन र कसरी जित्यो, कसले कसरी हार्यो भन्ने हिसाबभन्दा उनीहरूमा बालबच्चा र परिवारको…