बिर्तामोडमा आन्दोलनरत ११ व्यवसायी पक्राउ
विद्युत मिटर माग राख्दै आन्दोलनरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिकास्थित ५ कृषिथोक बजार नजिकको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा चार दिनदेखि आन्दोलन जारी छ । बुधबार जारी प्रदर्शनको क्रममा ११…

