नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
गणतन्त्र नेपाल संवाददाता

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् । नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास,…

बाबुरामलाई कारबाही गर्न उपेन्द्रलाई ज्ञापनपत्र
गणतन्त्र नेपाल समाचारदाता

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत  केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।…

विद्युत चुहावट १०.४१ प्रतिशतमा झर्‍यो, कुन प्रदेशमा कति ?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको…