बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा वाग्मती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोला नजिक ठोकिँदा काठमाडौं लोलाङका २२ वर्षीय सविन परियारको मंगलबार बिहान मृत्यु भएको हो ।…

