बुटवलमा केटासँगै होटल गएकी युवती झुण्डिएको अवस्थामा फेला
बुटवलको गोलपार्कस्थित गोलपार्क लजमा बुटवलकै एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्क होटलमा बुटवल पाखापानीकी २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर…

