समयमा पुल निर्माण नहुँदा लमही-काेइलाबास सडक खण्ड अवरुद्ध
समयमा पुल निर्माण नहुँदा लमही -काेइलाबास सडक खण्ड अवरुद्ध बनेको छ ।निर्माणरत पुल को कार्य पनि रोकिएको छ । पुल निर्माणको क्रममा बनाइको डाइभ्रसन समेत खोलाले बगाएको छ । डाईभरसन समेत खोलाले बगाए पछी आवत जावतमा समेत समस्या भएको छ।…