नेपालबाट धेरै निर्यात भएका १० वस्तु
चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५३.३ प्रतिशतले सुधारिएको हो । गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको…

