पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति
गणतन्त्र नेपाल समाचारदाता

सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले  जानकारी दिए । यसअघि पनि काँग्रेसले भुसाललाई…

पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्छुः मन्त्री कुँवर
गणतन्त्र नेपाल समाचारदाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले…

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी
गणतन्त्र नेपाल समाचारदाता

राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । उनले आगो निभाउने प्रयास भइरहेको बताए ।