पार्टीको भक्ति गाउने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैन : नेता भूसाल
नेकपा एमालेका नेता घनश्याम भूसालले राजनीतिक दलहरूमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राम्रो राष्ट्रको परिकल्पना…