२२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय
गणतन्त्र नेपाल समाचारदाता

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।  मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ । यस्तै…

वर्षातको समयमै कुलेखानीमा पानीको सतह १९ मिटरले घट्यो
गणतन्त्र नेपाल समाचारदाता

कुलेखानी जलाशययुक्त आयोजनामा वर्षातको समयमै पानीको सतह १९ मिटरले घटेको छ । वर्षातको समय भए पनि पर्याप्त मात्रामा पानी नपरेका कारण कुलेखानीमा पानीको सतह घटेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । गत वर्षको तुलनामा यो वर्ष पानी कम…

कल सेन्टरका संचालकविरुद्ध ठगी मुद्दा, २१३ कर्मचारी निगरानीमा
गणतन्त्र नेपाल समाचारदाता

दुई दिनअघि पक्राउ परेको रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले ठगी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID