नेकपा(एकीकृत समाजवादी)गढवा गापाको बैठक सकियो
आलोक भावुक

नेकपा(एकीकृत समाजवादी)गढवा गाउँपालिका कमिटिको बैठक शनिबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कमिटीका अध्यक्ष राधेश्याम धारूकुमालको अध्यक्षता तथा नेकपा(एकीकृत समाजवादी)पार्टीको केन्द्रीय परिषद सदस्य राम प्रसाद गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। बैठलेले पार्टीको निर्णय अनुसार पार्टी सुदृढीकरण, २०७९ मङ्सिर…

माओवादी बैठक : प्रचण्डले पेश गरेको पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित
गणतन्त्र समाचारदाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय…

गढवामा पालिका स्तरीय तिजगित प्रतियोगिता सम्पन्न
आलोक भावुक

गढवामा गाउँपालिका स्तरीय तिज गित प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । “कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण सम्बर्धन उन्नयन र बिकास हाम्रो अभियान” भन्ने नाराका साथ गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाको आयोजनामा पालिका स्तरीय तिज गित प्रतियोगिताको आयोजना…