नेपाल बन्दको पूर्वसन्ध्यामा दाङसहित देशभर मसाल जुलुस
विप्लव नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा दाङसहित देशभर मसाल जुलुस निकालेका छन् । बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका घोराही, तुलसीपुर, नारायणपुर लगायत मुख्य मुख्य ठाउँहरुमा मसाल जुलुससंगै कोणसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी…