गढवामा अप्रवासी हकहितका लागी पालिका स्तरीय सञ्जाल गठन
बैदेशिक रोजगार बाट फर्किएका हरुको हकहितको लागी गाउंपालिका स्तरीय सञ्जाल विहिवार गढवामा गठन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिकामा बैदेशिक रोजगार बाट फर्किएकाहरुको हकहितका लागि पालिका स्तरीय सञ्जालको गठन गरिएको हो। गढवा गाउँपालिकाको आठ वटै…

