दाङमा शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ
गणतन्त्रनेपाल डटकम

दाङ, ८ असार । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी…

सालभौरी नाकामा गढवा गाउँपालिकाको न्यायिक समितिको इजालास
आलोक भावुक

गढवा, ८ असार। दाङको गढवा गाउँपालिका वडा नम्बर २ सालभौरी नाकामा गढवा गाउँपालिका न्यायिक समितिको इजालास कार्यक्रम बिहिवार सालभौरी नाकामा सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षता भएको कार्यक्रममा सालभौरी नाकाका जनताहरुसंग छलफल…

बैज्ञानिक वन महासंघद्वारा लुम्बिनी प्रदेशलाई ज्ञापन पत्र,माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने 
मेगमन बुढा

बैज्ञानिक वन महासंघद्वारा लुम्बिनी प्रदेशलाई ज्ञापन पत्र,माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने दाङ । उपभोक्तालाई लगाइएको २५% कर तत्काल घटाउन माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघ नेपालले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बैज्ञानिक वन व्यवस्थापन…