सरकारले बकर ईदको अवसरमा बिहीबार १४ गते सार्वजनिक बिदा दिने घोषणा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १३ असार । नेपाल सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते…

गढवा गाउँपालिकामा ६३ करोड १४ लाख बजेट बिनियोजन
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ रुपैयाँको बिनियोजन गरिएको छ । गाउँपालिकाको १३औं अधिवेशनको तेस्रो बैठकमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त…

पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै, १२ वटाले यसअघि नै ल्याए
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै, १० असार । पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । ७ सय ५३ वटा…