माओवादीका नेताकार्यकर्ता सामूहिक उत्पादन गर्दै, ७ बिघा जग्गामा सित्तल चिनीको खेती सुरु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १७ असार। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताकार्यकर्ता सामूहिक उत्पादन कार्यमा जोडिएका छन् । पार्टीका नेताकार्यकर्ताहरुले उत्पादनमा आफूहरूलाई आत्मनिर्भर बनाउने र खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले दाङमा ७ बिघा क्षेत्रफलमा सित्तल चिनीको खेती सुरु गरेका हुन् । नेपाल कम्युनिस्ट…

दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरवेटी पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ,१६ असार । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ति घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका वडा नं. १७ दाङका ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरि…

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या
गणतन्त्रनेपाल समाचारदाता

रौतहट, १६ असार । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID