श्रमिकलाई प्रस्थान गर्न अध्यागमन विभागको ४ सर्त
काठमाडौँ,३१असार । अध्यागमन विभागले विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेस गरेका कागजातहरू शङ्कास्पद देखिएपछि प्रस्थान अनुमति नदिइएको स्पष्ट पारेको छ । यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारहरूप्रति …