लमही घोराही सडक खण्ड अवरुद्द, जेसिवी र सुरक्षाकर्मीहरु द्वारा पहिरो हटाउने कार्य जारी ।
दाङ, २३ श्रावण। लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । गए राती देखीपरेको बर्षाले लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्द भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो । गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो…

