शिक्षा सुधारका लागि गढवा गाउँपालिकाले गर्यो ३६ शिक्षकको पदस्थापन
आलोक भावुक

गढवा, ३२। दाङको गढवा गाउँपालिकाले गाउँपालिकाभरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ। गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी, बिध्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान र स्थायी दरबन्दी मिलान गरिएको जनाएको छ।…

आजदेखि ‘गुँला पर्व’ सुरू
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३२ श्रावण।  काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ। वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा…

गढवा गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक
आलोक भावुक

गढवा, ३० श्रावण। दाङको गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको बैठकमा गत आर्थिक वर्ष २०७९/०८० मा भए गरेका काम कर्तव्य, कार्यसम्पादन गर्दा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID