दाङ उवासंघमा कांग्रेसको तर्फबाट सहभागि सबैको निर्णय सच्चाउन पार्टी संग माग
सविन प्रियासन

दाङ २१ भाद्र । दाङ उद्योग वाणिज्य संघको आउँदो नयाँ कार्यकालका लागि बसन्त जोसीको नाम प्रजातान्त्रिक उद्यमी संघले जबरजस्ती निर्णय गरेर सिफारिस गरिएकोमा उवासंघमा हाल कांग्रेसको तर्फबाट सहभागि सबैले बिरोध जनाएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह…

प्रजातान्त्रिक उद्योमी संघबाट अध्यक्ष  पदका उम्मेदवार बने वसन्त जोशी
हिमाल महारा

घोराही,२१ भाद्र । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा  नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले  निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने सर्बसहमत निर्णय गरेको  बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । आकांक्षि …

दाङ उवासंघमा व्यवसायीक प्यानल बनाउन गोप्य भेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २० भदौ । दाङ उद्योग वाणिज्य संघको निर्वाचन आउन अब २३ दिन बाँकी छ । बजारमा चौतर्फी छाएको निराशालाई उत्साहमा परिणत गर्ने उद्देश्यसहित दाङ उवासंघको निर्वाचन मार्फत व्यवसायीक टिम बनाउने सोँच सहित बुधबार घोराहीमा व्यवसायीहरुको गोप्य भेला भएको छ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID