दाङ उवासंघमा एमाले, राप्रपा, मशाल सहकार्य गरेर जाने सहमति
सविन प्रियासन

दाङ, २७ भदौ । यही असोज १३ गते हुन लागि रहेको दाङ उवासंघको निर्वाचनमा नेकपा एमाले र राप्रपा निकट व्यवसायी संगठनहरु सहकार्य गरेर जाने सहमति भएको छ । उवासंघको निर्वाचनको सन्दर्भमा बुधवार भएको वैठकमा नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल…

बन्द आँखाले सात छोरीको लालनपालन
गणतन्त्रनेपाल समाचारदाता

रामेछाप, २६ भाद्र। दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी…

राप्ती गाउँपालिकाद्वारा तीज गीत प्रतियोगिता सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी २६ भदाै। राप्ती गाउँपालिका दाङकाे आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ। लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी…