दाङ उवासंघ निर्वाचन : उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त प्यानल विजयी
दाङ, १४ आश्विन । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । शनिबार सम्पन्न भएको दाङ उवासंघको निर्वाचनको अन्तिम मत परिणामअनुसार उद्योग उपाध्यक्ष पद बाहेक अरु…