इजरायलमै बिलाए जसका सपना सुनसरीदेखि दार्चुलासम्म शोक
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २२ असोज। तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ। धेरै टाढाको भूमिमा भइरहेको युद्धबारे नेपालमा पनि चासो र चिन्ता छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।…

परिणाम दिनेगरि काम गर्नु हैन भने सरुवा मागेर जानुस् : स्वास्थ्यमन्त्री खनाल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ । आइतबार मन्त्रालयका कर्मचारी सहितको बैठकमा स्वास्थ्यमन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरी समयसीमा तोकेर काम गर्न आग्रह गर्नु भएको हो…

गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल
सन्तोषकुमार गुप्ता

भालुवाङ, २१ असोज । श्रीधर कडेल पछिल्लो समय युवापुस्ताले रुचाएका गायक तथा मोडेल हुन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ—देउखुरीको राप्ती गाउपालिका—१, पाखापानीलाई आफ्नो कर्मथलो बनाउँदै बिगत आठ बर्ष देखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय…