गढवा गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा पेन डाउन
आलोक भावुक

गढवा, २३ असोज । गढवा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज पेन डाउन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बबाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्न थालेका छन् । आज गढवा गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यलयको मुख्य द्वारमा…

जंगलकुटी ‘धाम’ को जग्गा व्यक्तिको नाममा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ असोज। पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको जंगलकुटि बाबा धामको…

गढवामा प्रधानाध्यापकहरुको बैठक तथा स्वागत कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २३ असोज। गढवा गाउँपालिकाका प्रधानाध्यापकहरुको पहिलो बैठक तथा नयां प्रधानाध्यापकहरुको स्वागत कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउन गएको साउन ३२ गते पदस्थापन गरेको थियो। विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय…