६८औं प्रहरी दिवसको अवसरमा गढवा बजारमा सरसफाइ
आलोक भावुक

गढवा, २९ असोज। ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा इलाका प्रहरी कार्यालय गढवाले गढवा बजारको सरसफाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा बजारको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा…

अभियान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा रकम बितरण
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ असोज। तुलसीपुर।अभियान लघुवित्त वित्तीय संस्थाले बिमितलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । अभियान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय दंगीशरण दाङले तुलसीपुर उप. म. न. पा. वडा नं. १ भमके बस्ने संस्थाका सदस्य भिमकली सुनारको २०८० भाद्र २१…

लघुबित्त कर्मचारी मञ्च पश्चिम दाङद्वारा शिबमन्दिरमा सरसफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ असोज। लघुबित्त कर्मचारी मंच पश्चिम दाङद्रारा शिबमन्दिर मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  लघुबित्त कर्मचारी मंच पश्चिम दाङले आइतबार घट्स्थापनाको अबसरमा दंगिशरण गा.पा वडा नं. ७ बाँकामा रहेको शिव मन्दिर परिसरमा सरसफाई तथा दशै शुभकामना कार्यक्रम सम्पन्न…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID